
Ratbs
Ssbus
Gsbus
gms
Bksbus5
Nssbus7
syysr
Rbs
Pbu
Syees
Gsl
Csbus
Ddhbs
Jsbus
Amb
dsbus

Rgu
Rgs
nsb
Gst
Tsm
Asm
Bbu
Ksm
Bbbpu
Rgu
Ssm
Wsp
Rsb
Sls
Hal
Sbs
Vor
Ggd
Pvg

Gsb
Pls
Rmb
Jmb
Rpp
Ptm
Syp
Jmb
Abd
bbt
Bml
Mks
sab
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् ।
रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।
त्यस्तै घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल लगायतले स्वागत गरे । पदभार ग्रहणलगत्तै उनी कार्यालयबाट निस्किएका छन् ।
यस्तै उनले आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरे । लगत्तै उनी त्यहाँबाट फर्किएका हुन् ।
