
Ratbs
Csbus
Rbs
Pbu
Ddhbs
Gsl
Nssbus7
gms
Gsbus
Bksbus5
Amb
dsbus
syysr
Syees
Ssbus
Jsbus

Rgu
Sls
Rgs
Ssm
Tsm
Wsp
Vor
Hal
Rsb
Ggd
Gst
Ksm
Asm
Bbu
Rgu
Pvg
nsb
Bbbpu
Sbs

Jmb
Pls
Bml
Rmb
Mks
sab
Jmb
Ptm
bbt
Gsb
Abd
Syp
Rpp
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।
मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन् । मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । मेयर शाहले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्।
बालेनको राजीनामासँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएका छन् । उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।
साथै उनी आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ । उनलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ। साथै उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार पनि छन्।रातोपाटी
