
syysr
Amb
Bksbus5
Csbus
gms
Rbs
Ratbs
Gsbus
Ddhbs
Ssbus
dsbus
Jsbus
Nssbus7
Gsl
Syees
Pbu

Bbu
Ssm
Sls
Rgs
Gst
Sbs
Rgu
Pvg
Hal
Tsm
Ggd
Bbbpu
Wsp
Ksm
Rsb
Rgu
nsb
Asm
Vor

Rpp
Jmb
sab
Syp
bbt
Ptm
Mks
Gsb
Pls
Jmb
Abd
Bml
Rmb
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा रायसहित उनीनिकटका नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् ।
राय सहितका नेताहरुलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरे । त्यसैगरी चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।
