
Ssbus
Amb
Jsbus
Ddhbs
Rbs
Bksbus5
Gsbus
Pbu
gms
Syees
dsbus
Nssbus7
Ratbs
syysr
Gsl
Csbus

Tsm
Gst
Bbu
Vor
Hal
Ssm
Sls
Rsb
Pvg
Bbbpu
Ggd
Rgu
Wsp
Ksm
Asm
Sbs
Rgs
Rgu
nsb

bbt
Jmb
Jmb
Abd
Rmb
Bml
Syp
Ptm
Rpp
Gsb
sab
Pls
Mks
रुपन्देही । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेल रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का बासिन्दा हुन् ।
पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद,नातावाद,खोक्रो राष्ट्रवाद,भ्रष्टाचार,गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
त्यस्तै पार्टी परित्याग गरी स्वतन्त्र रहने उनको दाबी छ । पौडेल एमाले नेता लिला गिरी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । उनी एमाले सरकारमा हुँदा कानुन आयोगको सदस्य समेत थिए । पौडेल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष,तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य,इलाका र क्षेत्रीय कमिटी सदस्य समेत रहेका थिए ।
यस्तै पौडेलले आफूलाई सरकारी नियुक्ति दिन सहयोग गरेका भन्दै पार्टी उपााध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र तत्कालीन मुख्यमन्त्री लिला गिरीलाई धन्यवाद व्यक्त समेत गरेका छन् ।
