
Bksbus5
Jsbus
Ddhbs
Rbs
Pbu
Ratbs
dsbus
Gsl
Amb
gms
Csbus
Ssbus
Nssbus7
Gsbus

Pvg
Ggd
Bbbpu
Tsm
Sbs
Bbu
nsb
Vor
Ksm
Rgu
Ssm
Sls
Rgs
Wsp
Gst
Asm
Rsb
Rgu
Hal

Pls
Mks
sab
bbt
Jmb
Gsb
Rpp
Rmb
Jmb
Syp
Ptm
Bml
Abd
दाङ । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताउनु भएको छ ।
यसै सिलसिलामा प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो ।
