
Bksbus5
Csbus
Amb
Ratbs
syysr
Gsl
Ssbus
Jsbus
dsbus
Gsbus
Syees
Pbu
gms
Ddhbs
Rbs
Nssbus7

Sls
Gst
Asm
nsb
Bbu
Hal
Pvg
Rgu
Rsb
Sbs
Rgs
Ksm
Wsp
Bbbpu
Rgu
Vor
Ssm
Tsm
Ggd

Pls
sab
Rpp
Jmb
bbt
Jmb
Bml
Rmb
Abd
Syp
Mks
Gsb
Ptm
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गर्दै दाङका ३ वटै निर्वाचन क्षेत्रमा शुक्रवार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय घोराहीमा उद्घाटन गरिएको छ । कार्यालयको उदघाटन मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले गरेका हुन् ।
यस्तैगरी निर्वाचन क्षेत्र नम्वर ३ को निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा उद्घाटन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी दिएको छ । उच्च सरकारी वकिलको कार्यालयमा निर्वाचन अधिकृत चन्द्र बहादुर सिजाली मगरले निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन् ।
यस्तै निर्वाचन क्षेत्र नम्वर १ को निर्वाचन अधिकृतको कार्यालय लमहीमा उद्घाटन गरिएको छ । निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले उदघाटन गरेका हुन् । घोराहीमा मुख्य निर्वाचन अधिकृत र अन्य दुई वटा निर्वाचन क्षेत्रको कार्यालय सम्बन्धित निर्वाचन अधिकृतले उद्घाटन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी यहीँ माघ ६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका रहेको छ ।
