
Gsl
Ddhbs
Pbu
Amb
Gsbus
Syees
syysr
Ratbs
Nssbus7
Ssbus
Csbus
Bksbus5
gms
Jsbus
Rbs
dsbus

Ksm
Vor
Rsb
nsb
Bbbpu
Bbu
Asm
Sls
Ggd
Wsp
Hal
Tsm
Rgu
Rgu
Sbs
Pvg
Gst
Ssm
Rgs

Ptm
sab
Bml
Abd
Rmb
Rpp
Gsb
Mks
Jmb
Pls
bbt
Jmb
Syp
काठमाडौं । नेपाली काङ्ग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवैले आ-आफ्नै आधिकारिकता दाबी गरिरहेका छन् । आधिकारिकता बारेको विवाद निर्वाचन आयोगमा पुगेको छ ।
त्यस्तै आयोग परिसरमा दुवै पक्षबाट प्रदर्शन गर्ने, धर्ना दिनेजस्ता गतिविधि बढेको छ । आज दिनभर आयोगमा काङ्ग्रेसका नेता कार्यकर्ताको बाक्लै चहलपहल देखिएकाे छ ।
विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले आधिकारिकताको माग गरि हिजो आयोगमा निवेदन दर्ता गराएको थियो भने आज बिहान संस्थापन पक्षले दाबी निवेदन बुझाएको छ ।
यस्तै संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच यति बेला वैधानिकताको विषय उठेको छ । दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाव बढाइरहेका बेला आधिकारिकताबारेको विवाद छिटो टुङ्ग्याउन निर्वाचन आयोगमाथि समयको पनि दबाव छ ।
त्यस्तै भीड बढ्न थालेसँगै आयोगले आज बेलुका गेट बन्द गरेको छ भने आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ ।
