
Nssbus7
Amb
Bksbus5
Gsl
gms
Csbus
Pbu
Ssbus
Rbs
dsbus
Gsbus
Ddhbs
Ratbs
Jsbus

Rgu
Wsp
Hal
Asm
Sbs
Pvg
Gst
Rsb
Ggd
Bbu
nsb
Rgs
Bbbpu
Tsm
Ssm
Rgu
Ksm
Sls
Vor

Syp
Mks
bbt
Gsb
Bml
Rpp
Rmb
Jmb
Abd
Ptm
Pls
sab
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका क्षेत्रमा संचालित निजि संस्थागत विद्यालयहरुको बैठक चंगवामा सोमबार सम्पन्न भएको छ ।
बैठकको व्यापक छलफल पश्चात् टोपेन्द्र खनालको अध्यक्षतामा संस्थागत विद्यालय समन्वय समिति राजपुर गठन गरिएको छ ।
गठित समितिको सचिवमा युवराज के.सी, कोषाध्यक्षमा उमा भण्डारी र सदस्यमा उमाकान्त यादवलाई चयन गरिएको छ । यसैबीच बैठकमा अन्य चार महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ ।
पारित निर्णयहरुमा:
१. अगामी शैक्षिकसत्र २०८३ का लागि शुल्क एकरुपता सहजीकरण तथा शैक्षिक क्यालेन्डर निर्माण लागि उमाकान्त यादवको संयोजकत्वमा सदस्य टोपेन्द्र खनाल,रितुकल सारुमगर र उमा भण्डारी रहने गरी अर्को उपसमिति गठन ।
२- छिमेकी पालिका गढवा गाउँपालिका,लमही न. पा. शिक्षा शाखा र प्याब्सन /एनप्याब्सन प्रतिनिधी सहित अन्तरक्रिया कार्यक्रमको आवश्यक सहयोग तथा सहजीकरणको निम्ति राजपुर गाउँपालिका शिक्षा शाखामा सहयोग माग ।
३- बसन्त पन्चमीको अवसरमा स्थानीय स्तरमा सामाजिक कार्य गर्ने गराउने ।
४- अगामी बैठक नियमितरुपमा मासिकरुपले महिनाको प्रथम शुक्रवार बसी थप निर्णय गर्ने रहेका छन् ।
त्यस्तै बैठकमा राजपुर गाउँपालिकामा रहेका:- फेमिली प्याराडाईज इ.बो.स्कुल-मटेरिया,देउखुरी ग्रीनल्यान्ड इ.बो.स्कुल -बेला,राजपुर हिमालय बोर्डिङ स्कुल-चङ्गुवा र बुद्ध किरण इ.बो. स्कुल-गङगदीको सहभागीता थियो ।
