
syysr
Bksbus5
Csbus
Jsbus
Ratbs
gms
Ssbus
Ddhbs
Nssbus7
dsbus
Amb
Syees
Gsl
Pbu
Rbs
Gsbus

Rgu
Rsb
nsb
Bbbpu
Gst
Asm
Hal
Ksm
Sbs
Rgu
Sls
Rgs
Vor
Ssm
Wsp
Pvg
Bbu
Ggd
Tsm

Rpp
Pls
Syp
Rmb
Mks
Bml
Ptm
Abd
Jmb
Jmb
sab
Gsb
bbt
काठमाडौँ । हृदयघातका कारण नायक तथा गायक प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार निधन भएको हो ।
इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।
त्यस्तै भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको जनाइएको छ ।
