
Syees
Ddhbs
Ssbus
Jsbus
syysr
dsbus
Csbus
Nssbus7
Pbu
Bksbus5
Amb
Ratbs
Gsl
Rbs
gms
Gsbus

Pvg
Rgs
Wsp
Bbu
Bbbpu
Rsb
Rgu
Sbs
Hal
Tsm
Ksm
Rgu
Ssm
nsb
Gst
Asm
Vor
Ggd
Sls

Syp
Bml
Rmb
Ptm
Mks
bbt
Gsb
sab
Pls
Jmb
Rpp
Abd
Jmb
काठमाडौं । नेपाली काङ्ग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ संगठनले विपक्षीमा संयुक्त अपिल जारी गरेका हुन्।
त्यस्तै अपिलमा भनिएको छ,‘हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आव्हान गर्दछौ । नेपाली काङ्ग्रेसका सभापति पदाधिकारीहरु तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौं । नियमित महाधिवेशनको मिति वैशाख २८ गतेदेखि ३१ सम्मका लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्षकमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन।’
यस्तै यो समयमा सबै नेता कार्यकर्ताहरु तथा शुभेच्छुकलाई संयमित भएर जिम्मेवारीपूर्ण तरिकाले सबैको सहअस्तित्वलाई स्वीकार गरेर सहमति मार्फत नै अघि बढ्न अनुरोध गरेका छन् । पुस २२ गते कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय प्रवेश गर्ने क्रममा पार्टीका पूर्व उपसभापति नेता विमलेन्द्र निधिलगायत अन्य नेताहरुप्रति भएको अपमानजनक व्यवहारको निन्दा समेत निन्दा गरेका छन् ।
