
mbd
Mbdvs
Gisld
Sds
Pbu
Rbs

Rgu
Hal
Vor
Gst
nsb
Sls
Bbbpu
Tsm
Rgu
Bbu
Ggd
Rsb
Wsp
Ksm
Asm
Pvg
Sbs
Rgs
Ssm

Bml
Jmb
Ptm
Syp
Abd
Rpp
Rmb
Mks
Jmb
bbt
sab
Gsb
Pls
दाङ । घोराहीको एक कपास उद्योगमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । घोराही उपमहानगर पालिका १५ प्रगतीनगरटोलमा रहेको राप्ती कपास उद्योगमा आज दिउसो आगलागी भएको हो ।
बिद्युत तार सर्ट भई भएको आगलागिबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक सुकलाल रावतले जानकारी दिनु भयो । आगोलाई घोराही उपमहानगरपालिकाको दमकलले निभाएको थियो ।
