
Csbus
gms
Rbs
dsbus
Jsbus
Ratbs
Ddhbs
Pbu
Gsl
Amb
Bksbus5
Nssbus7
Ssbus
Gsbus

Gst
Ssm
Asm
Rgs
Rgu
Ksm
nsb
Hal
Rsb
Pvg
Bbu
Rgu
Ggd
Sbs
Wsp
Vor
Sls
Bbbpu
Tsm

Abd
Bml
Rmb
Rpp
Mks
Pls
Jmb
sab
Gsb
Syp
Ptm
Jmb
bbt
दाङ । पछिल्लो समय अत्यधिक जाडो बढेपछि दाङ जिल्लाका पाँच वटा पालिकाले एकसाथ ३ दिनका लागि जाडो बिदा दिएका छन् ।
यस्तै बिदा दिने पालिकाहरुमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका,राप्ती गाउँपालिका,राजपुर गाउँपालिका र गढवा गाउँपालिका रहेका छन् । पालिकाहरुले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
त्यस्तै दिनप्रतिदिन चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिनका लागि बिदा दिइएको हो ।
