
Gsbus
Bksbus5
Syees
Amb
Nssbus7
Ratbs
dsbus
Pbu
Ddhbs
Rbs
Ssbus
Csbus
gms
syysr
Gsl
Jsbus

Ksm
Pvg
Vor
Hal
Ggd
Tsm
Sbs
Bbbpu
Rgu
Ssm
Bbu
Rgs
Wsp
Rgu
Sls
nsb
Gst
Rsb
Asm

Jmb
Bml
Pls
Gsb
bbt
Rpp
Jmb
Rmb
Abd
sab
Ptm
Syp
Mks
दाङ । नेपाल दलित मुक्ति संगठन गढवा गाउँपालिका स्तरीय एकता प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ । भेलाले संयोजक ज्ञान बहादुर परियार र सह संयोजक साबित्रा गहतराजको नेतृत्व मा ३१ सदस्यीय गाउँपालिका स्तरीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
नेपाल दलित मुक्ति संगठनका जिल्ला सदस्य तिलक परियारको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य लुमाकान्त न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । भेलालाई सम्बोधन गर्दै न्यौपानेले जातिय,लिङ्गीय,बर्गिय र क्षेत्रीय असमानता रहेको बताउनु भयो । उहाँले आफुहरु असमानताको पर्खाल भत्कायर शोषण रहित समाज निर्माण गर्ने अभियानमा रहेको बताउनु भयो । उहाँले सबैलाई शोषण रहित समाज निर्माण गर्ने अभियानको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामबद्द हुन आह्वान गर्नु भयो ।
भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य तथा गढवा इन्चार्ज यमनारायण शर्मा,(नेकपा )जिल्ला सदस्य तथा गढवा सह इन्चार्ज सीता चौधरी,नेपाल दलित मुक्ति संगठन जिल्ला संयोजक टंक सुनार,नेपाल दलित मुक्ति संगठन जिल्ला सह-सयोजक हिरालाल सुनार,नेपाल दलित मुक्ति संगठन प्रतिनिधि सभा १ का इन्चार्ज शशी परियार र दलित शसक्तिकरण अभियान गढवाका अध्यक्ष बेगम गहतराजले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल दलित मुक्ति संगठन जिल्ला सदस्य सहबिर बिकको स्वागतमन्तव्यबाट सुरु भएको भेलाको संचालक नेपाल दलित मुक्ति संगठन दाङ जिल्ला सदस्य ज्ञान् बहादुर परियारले गर्नु भएको थियो ।
