
Bksbus5
Csbus
Amb
Ddhbs
Pbu
Syees
Gsl
syysr
Rbs
dsbus
gms
Jsbus
Nssbus7
Gsbus
Ssbus
Ratbs

nsb
Ggd
Sls
Sbs
Wsp
Rsb
Ssm
Asm
Vor
Rgs
Bbu
Pvg
Ksm
Rgu
Tsm
Hal
Bbbpu
Gst
Rgu

Pls
Jmb
Jmb
Rpp
Abd
bbt
Rmb
Syp
Ptm
sab
Gsb
Bml
Mks
काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सोमबार सहमति भएको छ ।
घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापति सहित दोस्रो वरीयताकाे नेता बन्ने भएका छन् । १६ प्रतिशत भन्दा बढी समानुपातिककाे हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएकाे सचिवालय स्राेतले बतायाे ।
त्यस्तै सोमबार मात्रै रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालीका मेयर बालेन शाह र घिसिङबिच सँगै निर्वाचनमा जाने सहमति समेत भइसकेको छ ।
