
Ssbus
Pbu
Jsbus
Ratbs
Gsbus
Csbus
Rbs
gms
Syees
Nssbus7
dsbus
Ddhbs
Amb
Bksbus5
syysr
Gsl

Ssm
Vor
Sbs
Asm
Rsb
Bbu
Ksm
Pvg
nsb
Rgu
Bbbpu
Rgu
Ggd
Wsp
Sls
Hal
Tsm
Gst
Rgs

Syp
sab
Bml
Jmb
Pls
Abd
Rmb
bbt
Jmb
Gsb
Ptm
Rpp
Mks
काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बालेन्द्र शाह (बालेन)सँग वार्ताका लागि ललितपुरको ज्वागल पुगेका छन्।
वार्ताका लागि भट्टराई काठमाडौं महानगरका मेयर बालेनका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् । वैकल्पिक शक्ति निर्माणमा लागेका बालेन बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त छन्।
त्यस्तै शाहाले यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए ।
