
Ksm
Rbs
Mbdvs
mbd
Gmk
Gisld
Sds
Pbu
Anm

Gst
nsb
Sbs
Vor
Rgu
Bbbpu
Ggd
Pvg
Sls
Ksm
Rgu
Tsm
Rsb
Rgs
Ssm
Asm
Wsp
Bbu
Hal

Bml
Jmb
Abd
Ptm
Pls
bbt
Mks
sab
Syp
Rmb
Jmb
Gsb
Rpp
सिड्नी । अष्ट्रेलियामा विगत दुई दशकदेखि सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला पर्नु भएको छ ।
कार्की हिमालयन रेडियोका सञ्चालक हुनुहुन्छ । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समूदायलाई सुसूचित गर्दै आएको थियो ।
नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उहाँलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पार्नु भएको थियो । एक्लै बस्दै आउनु भएका उहाँलाई सुतेकै अवस्थामा हृदयघात भएको आशङ्का गरिएको छ ।
