
mbd
Sds
Gisld
Pbu
Mbdvs
Rbs

Sls
Ssm
Rsb
Asm
Ksm
Hal
Vor
Gst
Bbbpu
nsb
Pvg
Ggd
Rgu
Rgs
Tsm
Bbu
Wsp
Sbs
Rgu

sab
Bml
Jmb
Syp
Ptm
Jmb
Pls
Rmb
Rpp
bbt
Gsb
Abd
Mks
दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा चार घरमा आगलागी भएको छ । आइतबार साझ करिब ६ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुर निवासी मनिराम रिजालको गोठ बाट आगो सल्किएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको हो ।
उहाँको गोठबाट शुरु भएको आगोले आफ्नै एउटा घर,नजिकै रहेको उहाँका आमा मिना रिजालको एक घर र कर्ण बहादुर रानाको पनि घरमा आगलागी भएको छ । अहिले घटनास्थलमा लमही र गढवाबाट दमकलका साथै स्थानीय तथा प्रहरीबाट आगो नियन्त्रणमा लिने काम भैरहेको प्रहरीले बताएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि अन्य के कति क्षति भयो भन्ने बिवरण आउँन बाकी छ ।
