
Unsku
Ses
Rgp
Rgp1
Pes
cjs
Sgr
Pbu
Ggp
Djs
pku
Lnp
Gfs
Srbpu

nsb
Bbu
Asm
Rgu
Sbs
Ksm
Gst
Pvg
Rsb
Ggd
Ssm
Sls
Bbbpu
Rgu
Wsp
Tsm
Hal
Rgs
Vor

bbt
Mks
Rmb
Syp
Rpp
Bml
Jmb
Jmb
Gsb
sab
Abd
Ptm
Pls
दाङ । देउखुरीको गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १६ औं बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृस्णराज पाण्डेयको अध्यक्षता र गढवा गाउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा ५ का अध्यक्ष लेख बहादुर थपा,गढवा उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मधा न्यौपाने, डिभिजन खानेपानी कार्यालय दाङका सव-इन्जिनियर इन्द्र बहकरी,गढवा पन्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्री र रेडक्रस गढवाका टन्केश्वर भण्डारि लगाएतले सुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका सचिव खुमानन्द पोख्रेलले संस्थागत प्रतिवेदन र बार्षिक कार्यक्रम तथा कोषाध्यक्ष दामोदर ढुंगाना ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले चालू आबमा तकियापुर-धर्मपुर खानेपानी र गढवा खानेपानीको मर्ज गरि सो क्षेत्रमा पाइपलाइन विस्तार गर्ने,मदपुर र झालिमा पनि जिल्ला सङ समन्वत गरि पाइपलाइन बिस्तार गर्ने लक्ष्य लिएको जानकारी गरिएको हो ।
संस्थाका उपाध्यक्ष लिलाधर आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सचिव खुमानन्द पोख्रेलले गरेका थिए ।

