
Sgr
Ses
Lnp
Ggp
Pes
Srbpu
Pbu
Rgp
pku
Rgp1
cjs
Gfs
Djs
Unsku

Rgu
Rsb
Vor
Hal
Gst
Rgu
Bbbpu
Wsp
Bbu
Ksm
Pvg
Sls
Ggd
Ssm
nsb
Asm
Sbs
Tsm
Rgs

Bml
Gsb
Syp
Abd
bbt
Mks
Ptm
Rmb
Rpp
Jmb
Pls
sab
Jmb
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारसँग छलफल कार्यक्रम शनिबार लमहीमा सुरु भएको छ ।
रास्वपाका संस्थापक सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीको नेतृत्वमा उम्मेदवारहरुसँग छलफल प्रक्रिया अघि बढाइएको हो ।
प्रदेश सभापति देवराज पाठकसहित पार्टीका अन्य प्रदेशस्तरीय नेताहरुको छलफलमा सहभागिता
रहेको छ । लुम्बिनी प्रदेशबाट समानुपातिक सांसद उम्मेदवारका लागि ४५ जनाले आकांक्षीका रुपमा निवेदन दिएका छन् ।
पार्टीले ‘जान्नेलाई छान्ने विधि’ अन्तर्गत समानुपातिक सांसदका उम्मेदवारसँग छलफल गरी भूगोलका आधारमा उम्मेदवार सिफारिस गरिने गणेश पराजुलीले जानकारी दिए । यस्तै उनका अनुसार देशभरबाट प्राप्त उम्मेदवारहरुको नाम बन्दसूचीका लागि केन्द्रमा पठाइने जनाइएको छ ।
