
Csbus
Ratbs
syysr
Gsbus
Ddhbs
Jsbus
Bksbus5
Gsl
Pbu
Syees
gms
dsbus
Nssbus7
Rbs
Ssbus
Amb

Sbs
Bbbpu
Gst
Asm
Rgu
Pvg
Sls
Hal
Ksm
Rgs
Rsb
Ggd
Vor
Wsp
Rgu
Ssm
Bbu
Tsm
nsb

Pls
Abd
Ptm
Syp
Gsb
sab
Bml
Jmb
Mks
bbt
Jmb
Rpp
Rmb
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।
बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् । बैठकमा उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन् ।
त्यस्तै उनीहरुबिचको छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ । काँग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
