
Amb
Ratbs
Bksbus5
syysr
Pbu
gms
Csbus
Nssbus7
Jsbus
Gsbus
Ssbus
dsbus
Rbs
Gsl
Syees
Ddhbs

Rgu
Rgs
Wsp
Bbu
Ggd
Asm
Vor
Ksm
Pvg
nsb
Tsm
Sbs
Rgu
Sls
Rsb
Hal
Ssm
Bbbpu
Gst

Mks
Gsb
bbt
Bml
sab
Rmb
Ptm
Jmb
Jmb
Abd
Rpp
Syp
Pls
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराए ।
प्रतिस्पर्धी ईश्वर पाेखरेललाई पराजित गर्दै ओली तेस्राे कार्यकालका लागि अध्यक्ष बने । यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गरे भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा,गोकर्ण विष्ट र रघुजी पन्त छन् । शङ्कर पोखरेल महासचिवमा विजयी भए भने उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भए । सचिवमा खगराज अधिकारी,पद्मा अर्याल,हिक्मत कार्की,महेश बस्नेत,छविलाल विश्वकर्मा,यामलाल कँडेल, शेरधन राई,भानुभक्त जोशी, खगराज अधिकारी, राजन भट्टराई विजयी भए ।
त्यस्तै महाधिवेशनमा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।

