
cjs
Unsku
Pes
Pbu
Sgr
Ggp
Ses
Rgp1
Srbpu
Rgp
Lnp
Gfs
pku
Djs

Hal
Rgu
Sls
Wsp
Tsm
Rgs
Sbs
Vor
Pvg
Bbu
Rgu
Ggd
Rsb
Asm
nsb
Bbbpu
Gst
Ssm
Ksm

Ptm
Syp
Abd
Rmb
bbt
Jmb
Gsb
Rpp
Mks
sab
Jmb
Bml
Pls
दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात,गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ ।
देउखुरीमा गढवा गाउँपालिका -१,टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।
त्यस्तै चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै गुणस्तर नभएको बस्नेतको पीडा सुनिन्छ । सम्बन्धित निकाय किन मौन छ ? किन नियमन हुँदैन यस्ता होटललाई ?
