
Rgp
Ses
Sgr
Pbu
Djs
Gfs
Srbpu
Pes
pku
Rgp1
cjs
Lnp
Unsku
Ggp

Gst
Rgu
Pvg
Rgu
Vor
Bbbpu
Sbs
Hal
Ssm
Ksm
Bbu
Tsm
Rgs
Sls
Rsb
nsb
Ggd
Wsp
Asm

Rmb
bbt
Jmb
Ptm
Pls
Bml
Mks
Jmb
Abd
Syp
Gsb
sab
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, बेला स्थित मृगौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई अर्थिक सहयोग गरिएको छ ।
समाजसेवी मानबहादुर बुढाको पहलमा हाल अमेरिकामा बसोबास गर्दै आएका दस जनाले संकलन गरेर पठाएको कुल ९३ हजार एक सय पचास रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो ।
प्रदान गरिएको सहयोग रकम अमेरिकी डलरमा:-
१. महेन्द्र बुढा मगर काँडा -४, पुर्व रुकुम $101
२. ईश्वर बुढा मगर तकसेरा-११, पुर्व रुकुम $101
३. बिरोध घर्ती मगर घोराही, दाङ $101
४. विजय बुढा मगर तकसेरा -११, पुर्व रुकुम $51
५. अशोक बुढा मगर तकसेरा -११, पुर्व रुकुम $51
६. मुलमान बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
७. सुरेन्द्र बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
८. आशिष बुढा मगर कोल -१२, पुर्व रुकुम $51
९. जोढे बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
१०. सुमन बुढा मगर तकसेरा -१०,पुर्व रुकुम $51
मानबहादुर बुढाले केहि समय अघि आफ्नो फेसबुक वालमा सुरेन्द्रको ज्यान बचाउन भनि आर्थिक सहयोगका लागि अनुरोध गरेका थिए । सोही आधारमा हाल अमेरिकामा बस्ने सबै आफ्ना साथीहरुले तत्काल रकम उठाएर पठाएपछि मानबहादुरले उक्त रकम घरमै पुगेर हस्तान्तरण गरेका हुन् । बुढाले आर्थिक सहयोग गर्ने सम्पूर्ण मनकारी मनका धनी ती सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
त्यस्तै सुरेन्द्रले ४ वर्ष अघि दुईवटा आँखा गुमाएर ओछ्यानमा थला परेका थिए भने ३ वर्षपछि दुवै मृगौला गुमाएका हुन् । अहिले उनले लमही स्थित सामुदायिक डायलाइसिस सेन्टरमा डायलाइसिस गर्दै आएका छन् । पीडित पुनले आफुलाई बचाउन देश तथा विदेशमा बसेका सम्पूर्ण नेपालीहरुमा अनुरोध समेत गरेका छन् । सहयोग गर्न चाहनेले सम्पर्कका लागि सुरेन्द्र पुन 9701128622 र मानबहादुर बुढाको मोबाइल नम्बर 9847825994 सम्पर्क गरि सहयोग गर्न सकिन्छ । ज्योति बिकास बैंकको चेक 

