
Csbus
Gsl
Amb
dsbus
Ddhbs
Rbs
Pbu
gms
Ratbs
Gsbus
Nssbus7
Bksbus5
Ssbus
Jsbus

Ksm
Rgu
Ssm
nsb
Ggd
Sbs
Hal
Rgs
Tsm
Wsp
Bbu
Vor
Asm
Bbbpu
Rgu
Rsb
Sls
Pvg
Gst

Syp
Gsb
Abd
Mks
Bml
Rmb
Ptm
Rpp
bbt
sab
Jmb
Pls
Jmb
दाङ । राजपुर गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयोजित संस्थागत विद्यालयहरुसंगको बैठक सोमबार सम्पन्न भएको छ ।
बैठक राजपुर गाउँपालिका शिक्षा अधिकृत बासुदेव खनालको अध्यक्षतामा राजपुर गाउँपालिकाको शिक्षा शाखा कार्यालय कक्षमा सम्पन्न भएको हो ।
सम्पन्न बैठकमा ६ वटा प्रस्तावहरु पारित भएका छन् । पारित निर्णयहरुमा स्थानीय पाठ्यक्रममा आधारित ” हाम्रो राजपुर ” पाठ्यपुस्तक पालिकाबाट खरिद गरि लागु गर्नु पर्ने, १०% छात्रवृत्ति विवरण अभिलेख एक हप्ताभित्रमा तोकिएको ढाचामा शिक्षा शाखामा पेश गर्नु पर्ने,शिक्षा नियमावली अनुसार विव्यस गठन गर्नु पर्ने,शैक्षिकसत्र २०८२ को कक्षा ५ को वार्षिक परीक्षा पालिकाले तोके बमोजिम संचालन हुने, प्रत्येक वर्ष शैक्षिकसत्र सुरु भएपछि मात्र अनुमती प्राप्त कक्षामा विद्यार्थी भर्ना गर्नुपर्ने रहेका छन् ।
राजपुर गाउँपालिकाद्वारा जारी संस्थागत विद्यालय – २०८२ को विवरण अनुसार राजपुर गाउँपालिकामा रहेका संस्थागत विद्यालयहरुको नामावली अनुसार निम्न रहेका छन् ।
१– सोमइथान इङ्गलिस बोर्डिङ स्कुल
२– देउखुरी ग्रीनल्याण्ड इङ्गलिस बोर्डिङ स्कुल
३– राजपुर हिमालय इङ्गलिस बोर्डिङ स्कुल
४– बुद्ध किरण इङ्गलिस बोर्डिङ स्कुल
५– फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ स्कुल
रहेको पाइन्छ ।
