
jsb
Ppu
Gsb
Bsn
Ksb
Rks
Ksb
Nsb
Ksb
Ssb
Csb
Usb
Rsb
Fmb
Ssb
Tgp

Usb
Hl1
Tsb
Gsb
Ssb

Nps
Rgu
ptl
दाङ । देउखुरीको लमहीमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।
शनिबार बिहान पौने ११ बजे पेस्तोल पड्किँदा लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका हुन् ।
कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्दा अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । गौमको अवस्था अहिले सामान्य रहेको छ।
त्यस्तै घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
