
Rgp1
Djs
Gfs
Srbpu
Pbu
pku
cjs
Sgr
Pes
Unsku
Rgp
Ggp
Lnp
Ses

Ssm
Vor
Sbs
Rgu
Bbu
Sls
Hal
Ggd
Rsb
Rgs
Wsp
nsb
Pvg
Gst
Ksm
Bbbpu
Rgu
Tsm
Asm

Rpp
sab
Mks
Rmb
Pls
bbt
Syp
Bml
Jmb
Ptm
Gsb
Abd
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ पुन्यपुरमा रहेकाे फाेहर व्यवस्थापन केन्द्रमा आगलागी भएको छ ।
राप्ती गाउँपालिकाले यहाँ फाेहर व्यवस्थापन गर्दै आएको थियाे । पछिल्लो समय फाेहर व्यवस्थापनमा स्थानीयहरुले अवराेध गर्दै आएका थिए । जसकाे कारणले गर्दा विवाद चुलिँदाे थियाे ।
त्यस्तै व्यवस्थित रुपमा फाेहर व्यवस्थापन नगरेकाे स्थानीयकाे आराेप थियाे । वार्ताबाट निकास निकाल्न प्रयास थालिएको थियाे र केही हदसम्म सहमतिकाे वातावरण बनेकाे थियाे ।
फाेहर व्यवस्थापन केन्द्रमा भएको आगाेलागी नियन्त्रणका लिने काम भइरहेकाे इलाका प्रहरी कार्यालय भालबाङ्गका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।
वडा अध्यक्षले खबर गरेपछि घटनाबारे थाहा भयाे । आगाेलागी नियन्त्रणमा लिने काम भएको छ,उनले भने-फाेहर व्यवस्थापनका लागि बनाइकाे घर जलेकाे छ । कसरी आगाेलागि भयाे भन्ने बारेमा अनुसन्धान भएपछि बल्ल कारण पत्ता लाग्छ ।
