
Ses
Ggp
Gfs
Rgp1
Pes
Rgp
Unsku
cjs
Pbu
pku
Sgr
Lnp
Djs
Srbpu

Pvg
Ksm
Tsm
Gst
Ggd
Rgs
Bbu
Wsp
Hal
Ssm
Sbs
Rsb
Rgu
Vor
Asm
Rgu
Sls
Bbbpu
nsb

Mks
Rpp
Gsb
Abd
Rmb
Ptm
Bml
sab
Pls
Jmb
Syp
Jmb
bbt
दाङ । देउखुरीको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको छ । आज बिहान करिब ३ बजे बस दर्घटनामा परेको हो ।
त्यस्तै दुर्घटनास्थलबाट २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।
घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । २२ जना घाइतेलाइ उपारको लागी लमही अस्पताल लगिएको छ । जस मध्ये २ जनालाइ थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । बस दुर्घटनाको कारण के हो भनेर अनुसन्धान पनि भइरहेको उनले जानकारी दिए ।
उक्त बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरी समक्ष बस चालकले दिएका छन् ।
