
Bksbus5
Pbu
Csbus
Gsbus
gms
Nssbus7
syysr
Syees
Ssbus
dsbus
Amb
Jsbus
Ratbs
Ddhbs
Rbs
Gsl

Gst
Hal
Bbbpu
Wsp
Pvg
Sbs
Tsm
nsb
Rgu
Ksm
Bbu
Rsb
Sls
Ssm
Rgu
Ggd
Asm
Rgs
Vor

Pls
Rmb
Abd
Gsb
Syp
Jmb
Mks
Jmb
Bml
bbt
Ptm
Rpp
sab
दाङ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट राजपुर गाउँपालिका–५ का वडााध्यक्षका उम्मेदवार बनेका अम्मर बहादुर बोहरा सहित ३२ जना आज नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत,कर्णबहादुर बुढाथोकी,काङ्ग्रेस दाङ क्षेत्र नम्बर–१ का सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधि धनापतिदेवी यादव,क्षेत्रीय सहसचिव प्रकाशकुमार जिसी तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य पवनकुमार यादव लगायतका नेताहरुले स्वागत गरेका हुन् ।
नेपाली काङ्ग्रेस राजपुर–५ का वडा सभापति कान्ता प्रसाद यादवको अध्यक्षता तथा महासमिति सदस्य जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममध्ये नवप्रवेशीले लोकतान्त्रिक मूल्य–मान्यता र विकासको राजनीति अघि बढाउन काङ्ग्रेसलाई रोजेको बताए । कार्यक्रममा काङ्ग्रेस नेताहरुले नवप्रवेशीको आगमनले पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

