
Nssbus7
Bksbus5
gms
Amb
Gsbus
Ratbs
dsbus
Gsl
Csbus
Ssbus
Pbu
Jsbus
Syees
Rbs
Ddhbs
syysr

Rgs
Rgu
Sbs
Asm
Rgu
Hal
Bbu
Vor
Rsb
Ssm
Ksm
Ggd
Tsm
Wsp
Bbbpu
nsb
Gst
Pvg
Sls

Jmb
sab
Rpp
Pls
Mks
bbt
Bml
Ptm
Abd
Rmb
Syp
Jmb
Gsb
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मा प्रभाकरलाई युवाहरुले कालो झण्डा देखाएका छन् ।
उनलाई रुकमका कार्यकर्ता र युवाहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन उक्त स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
त्यस्तै शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।अनलाइनखबर
