
Rgp
Ggp
ksb
Asb
Rgp
Lnp
Usb
Dus
Rgp
Jns
lnp
Lks
Rgp
Sgp
Ggp

lms

कामठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् ।
शुक्रबार आज दिउँसो ओली देउवा भेट्न महाराजगञ्ज पुगेका कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको नेताहरुको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ओली देउवा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो ।
