
syysr
dsbus
Ddhbs
Ssbus
Gsl
Syees
Pbu
Rbs
Amb
Csbus
Jsbus
gms
Gsbus
Bksbus5
Nssbus7
Ratbs

Ggd
Rsb
Bbu
Hal
Rgs
Asm
nsb
Sbs
Pvg
Sls
Tsm
Bbbpu
Rgu
Gst
Ssm
Ksm
Rgu
Vor
Wsp

Gsb
Mks
Jmb
Rmb
Syp
Abd
Rpp
Bml
bbt
Pls
Jmb
sab
Ptm
काठमाडौँ । आज प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् ।
बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल,जेनजी प्रतिनिधि,सुरक्षा निकाय,निर्वाचन आयोग लगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रुपमा लागेकी छन् ।
