
Ratbs
Rbs
Gsbus
Jsbus
dsbus
Amb
Ssbus
Csbus
Ddhbs
syysr
gms
Pbu
Bksbus5
Gsl
Syees
Nssbus7

Pvg
Tsm
Rgs
Rgu
Wsp
Vor
Rgu
Bbbpu
Sls
Rsb
Sbs
Ksm
Bbu
Asm
Ssm
Ggd
nsb
Gst
Hal

Jmb
Syp
Bml
Rpp
Mks
Pls
Abd
Ptm
Rmb
bbt
Jmb
Gsb
sab
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् ।
बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा राजनीतिक दल,जेनजी प्रतिनिधि,सुरक्षा निकाय,निर्वाचन आयोग लगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रुपमा लागेकी छन् ।
