
Ssbus
dsbus
Ratbs
Gsl
Ddhbs
Pbu
Amb
Rbs
Nssbus7
syysr
Csbus
Jsbus
gms
Gsbus
Bksbus5
Syees

Hal
Sls
Bbbpu
Pvg
Ggd
nsb
Sbs
Rsb
Gst
Asm
Tsm
Rgs
Ssm
Rgu
Wsp
Vor
Rgu
Ksm
Bbu

Jmb
Abd
Gsb
Mks
Pls
sab
Rpp
bbt
Rmb
Jmb
Bml
Ptm
Syp
काठमाडौँ । नेपाली काङ्ग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।
केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरुलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो ।
‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरुको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन’परिपत्रमा भनिएको छ,‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरुको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन ।’ यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ ।
यस्तै,०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति,प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानु पातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरुलाई समेत काङ्ग्रेसले उम्मेदवार बन्न रोकेको छ ।
