
pku
Gfs
Sgr
Pbu
Pes
Ggp
Srbpu
Rgp
Lnp
Rgp1
sbs
cjs
Djs
Unsku

Rsb
Vor
Ssm
Ggd
Gst
Sbs
Sls
Rgu
Wsp
Rgu
Tsm
Bbu
Pvg
Rgs
Asm
Bbbpu
Hal
nsb
Ksm

Rmb
Abd
Jmb
sab
Ptm
Bml
Mks
Rpp
bbt
Jmb
Syp
Pls
Gsb
काठमाडौं । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाउने भएको छ । चैत २० गतेदेखि झापा, मोरङ,धनकुटा,बारा,लम्जुङ,पर्वत,बाग्लुङ,दाङ, कपिलवस्तु,बाँके,बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्ण पौडेलले बताउनु भयो ।
त्यस्तै यस अघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोनाभाइरस कोभिड-१९ विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
