
Sgr
Pes
Ggp
Rgp
Djs
cjs
Srbpu
Rgp1
Gfs
Pbu
Lnp
pku
Ses
Unsku

Pvg
Rgu
Ggd
Hal
Bbu
Ssm
Wsp
Sls
nsb
Gst
Sbs
Tsm
Rsb
Asm
Ksm
Bbbpu
Rgs
Rgu
Vor

Rmb
Bml
Jmb
Rpp
Pls
sab
Syp
Jmb
Ptm
bbt
Mks
Abd
Gsb
काठमाडौं । बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ ।
त्यस्तै उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो । यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो । उनीहरुमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
