
Ses
Gfs
Pbu
Ggp
Sgr
Rgp
Unsku
Srbpu
pku
Rgp1
Pes
cjs
Lnp
Djs

Wsp
Ggd
Rgs
Rsb
Gst
Sls
Sbs
nsb
Ksm
Tsm
Rgu
Bbu
Rgu
Bbbpu
Asm
Ssm
Vor
Hal
Pvg

Pls
sab
Gsb
bbt
Ptm
Syp
Rmb
Jmb
Bml
Mks
Rpp
Jmb
Abd
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका वडा नम्बर–४,स्थित चारघरेमा रहेको श्रेष्ठको घर आगजनी गरेका थिए । आगजनीमा संलग्नहरुलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
त्यस्तै पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ घर भएका ४५ वर्षीय रुपेश बुढाथोकी,गोरखाको गण्डकी गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २ जना छन् । आरोपीहरुबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।
