
Gfs
Djs
Srbpu
Rgp
pku
Pes
cjs
Ses
Lnp
Ggp
Pbu
Unsku
Sgr
Rgp1

Ggd
Rgs
Bbbpu
Ssm
Rsb
Pvg
nsb
Hal
Wsp
Rgu
Rgu
Ksm
Gst
Vor
Tsm
Bbu
Asm
Sbs
Sls

Syp
Rmb
Pls
Ptm
bbt
Abd
Bml
Jmb
Jmb
Mks
Gsb
Rpp
sab
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लुकाे संक्रमण देखिएको छ । संक्रमण देखिएपछि थप फैलन नदिन ठूलाे मात्रामा कुखुरा नस्ट गरिएकाे पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिनु भएको छ ।
त्यस्तै ढकालका अनुसार तारकेश्वर नगरपालिका वडा नं १ साङ्लाफाँटमा रहेका कुखुरा फार्महरूमा बर्डफ्लु पुष्टि भएको हो । बर्डब्लु देखिएपछि बिहीबार त्यहाँ रहेका विभिन्न फार्महरूबाट करिब साढे १२ हजार कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनु भयो ।
यस्तै अहिले विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेकाे समेत बताइएकाे छ । बर्डफ्लु नियन्त्रणका लागि बैठकले थप निर्णय गर्ने बताइएकाे छ । यस अघि पनि तारकेश्वर क्षेत्रमै बर्डफ्लु देखिएको थियो । काठमाडाैँ लगायत देशका विभिन्न शहरमा बर्डफ्लु भेटिए पनि भारतबाट अवैध रूपमा कुखुराको आयात हुने क्रम भने रोकिएको छैन ।
