
Syees
Gsl
dsbus
Bksbus5
Ddhbs
Jsbus
Rbs
gms
Ratbs
Pbu
syysr
Nssbus7
Gsbus
Amb
Ssbus
Csbus

Rsb
Rgs
Vor
Gst
Sls
Bbu
Ksm
Sbs
Tsm
Pvg
nsb
Rgu
Hal
Rgu
Ggd
Asm
Wsp
Ssm
Bbbpu

Mks
Bml
Jmb
Pls
Syp
Ptm
bbt
Rpp
sab
Rmb
Jmb
Abd
Gsb
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ताहरु यही मङ्सिर २७ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् ।
त्यस्तै पार्टीका करिब ६ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् ।
महाधिवेशनका लागि यसपटक प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटीहरूबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिल्ला कमिटीबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४० प्रतिनिधि चयन हुनेछन् ।
त्यस्तै पार्टी विधानअनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटीबाट तीन सय ५४ स्वतः प्रतिनिधि हुनेछन् । केन्द्रीय अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद् बाट २५ प्रतिनिधि गरी चार सय ६४ स्वतः प्रतिनिधि हुनेछन् ।
यस्तै एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति एक हजार २०० सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला एक प्रतिनिधि हुनुपर्ने व्यवस्था बमोजिम प्रतिनिध छनोट जारी छ ।
