
Ratbs
Csbus
Gsbus
syysr
Ddhbs
Jsbus
dsbus
Bksbus5
Pbu
Nssbus7
Syees
Rbs
Amb
gms
Ssbus
Gsl

Rgs
Bbbpu
Rsb
Gst
Asm
Sbs
Tsm
Rgu
Ssm
Ggd
Sls
Ksm
Vor
Bbu
Hal
Wsp
Rgu
nsb
Pvg

bbt
Rmb
Jmb
Rpp
Pls
Mks
Bml
Ptm
Abd
Jmb
Syp
sab
Gsb
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा शुक्रबार प्रवेश गरेका छन् ।
रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् । पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट बनेका पोखरेलले राजीनामा गरेका थिए ।
त्यस्तै रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र सुशासन कायम गर्ने पार्टी रास्वपा मात्रै भएको बताए । जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।
