
Rks
Ppu
Usb
Ksb
Ssb
Csb
Ssb
Ksb
Tgp
Gsb
Nsb
Rsb
Bsn
Ksb

Ssb
Hl1
Gsb
Tsb
Usb

Rgu
Nps
ptl
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१२,स्थित चाँदनी चोकमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ ।
यस्तै मृत्यु हुनेमा वीरेन्द्रनगर–७ का अन्दाजी २२ वर्षीय महेश सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।
त्यस्तै उनका अनुसार,नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय महाविद्यालयको बा.प्र.०१००४ क ५५७४ नम्बरको बसले भे. ८ प. ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
यसैगरी दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको प्रदेश अस्पतालमा उपचारका क्रममा निधन हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
