
Lnp
Unsku
Ggp
Pbu
Ses
Srbpu
Pes
Gfs
pku
Rgp
cjs
Rgp1
Djs
Sgr

Rsb
Sbs
Vor
Wsp
Ksm
Pvg
nsb
Rgu
Ggd
Gst
Ssm
Asm
Tsm
Rgs
Bbbpu
Bbu
Hal
Rgu
Sls

Gsb
Abd
Ptm
Syp
Jmb
Jmb
sab
Mks
Bml
Rpp
bbt
Rmb
Pls
दाङ । अमिलिया-तुलसीपुर जोड्ने सडक खण्डमा ढुंगा,माटो सहितको सुक्का पहिरो झरेर बाटो अबरुद्ध भएको थियोे ।
गत हप्ता सिधा-पत्र अनलाइन टिभीको टिमले उक्त समस्या बारेमा रिपोर्टिङ गरेर ध्यानाकर्षण गराएको थियो । सो रिपोर्टिङ संवादमा सडक डिभिजन कार्यालय घोराही दाङका कार्यालय प्रमुख सि.डि. ई.दिपेन्द्र बहादुर विष्टले एक हप्ता भित्र अबरुद्ध सडक पन्छाउने प्रतिबद्धता जनाएका थिए ।
सोही बमोजिम एक हप्ता नबित्दै सडक डिभिजन कार्यालय घोराही दाङले अबरुद्ध सडक ढुंगा सहितको माटो पन्छ्याएर सवारी आवागमनमा सहज बनाएको प्रमुख विष्टले जानकारी दिए ।
त्यस्तै उक्त सडक भएर हजारौं यात्रुहरु रोल्पा,सल्यान, रुकुम,जाजरकोट जाने गर्छन् । यसैगरी हरेक कार्यालयका प्रमुखहरुको तत्काल ध्यानाकर्षण भएर समस्या समाधान तिर लागे आम नागरिकले अनावश्यक सास्ती खेप्नु पर्दैन ।
