
Gsb
Usb
Ssb
Ksb
Rsb
Bsn
Ksb
Csb
Ksb
Tgp
Ppu
Nsb
Rks
Ssb

Usb
Tsb
Hl1
Ssb
Gsb

Rgu
Nps
ptl
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ ।
त्यस्तै राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा.प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए ।
त्यही निवेदनको सुनुवाइपछि न्यायाधीशहरु हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो ।अनलाइनखबर
