
Gsl
Gis
Ssbus
Gsbus
Gsbus
Gss
Ksbus
bpmhl
Gms
ebg
Ses
Ksbus
Lsbus
Pbu
Rsbus
Ssbus
Ksbus
Bsbus
Gis
Ksbus

Bbbpu
Sbs
Ssm
Rgu
Hal
Asm
Rsb
Ksm
Pvg
Gst
Sls
nsb
Rgu
Ggd
Vor
Rgs
Tsm
Wsp
Bbu

Syp
Ptm
Jmb
Mks
Jmb
bbt
Gsb
Rpp
Pls
Abd
Bml
sab
Rmb
काठमाडौं । आज नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई विराटनगर किङ्सले पराजित गरेको छ ।
यो जितसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा शीर्षस्थान बनाएको छ । पहिले ब्याटिङ गर्दै काठमान्डु गोर्खाजले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७ दशमलव १ ओभरमा पूरा गर्दै पाँच विकेटको जित निकाल्यो ।
विराटनगरको जितमा जर्ज मुन्सीले ३६ रन बनाउँदा मार्टिन गप्टिलले २५,नरेन भट्टले २४,बसिर अहमदले १९,लोकेश बमले १४ र सन्दीप लामिछाने ९ रनमा अविजित रहे । सुभम रन्जाने पनि ६ रनमा अविजित रहे ।
काठमान्डुका लागि साहब आलमले २ विकेट लिँदा, करण केसी, जेरार्ज इरासमस र सन्तोष यादवले एक/एक विकेट लिए । त्यसअंद्धि पहिले ब्याटिङ गरेको काठमान्डुका लागि आदिल आलम अन्सारीले अविजत ४८ रन बनाएपछि ६ विकेटको क्षतिमा १३४ रनसम्मको स्कोरमा पुगेको थियो ।
त्यस्तै २५ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै अविजित ४८ रन बनाएका हुन् । यस्तै बेन चार्ल्सवर्थले ३३ बलमा ३२ रन बनाउँदा सन्तोष यादवले २४ बलमा २६ रन बनाए । यस्तै जेरार्ड इरासमसले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी विराटनगर किङ्सका लागि मर्चेन्ड डिल्याङ्गेले २ विकेट लिँदा शुभम रनजाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
