
Nssbus7
syysr
Ratbs
Syees
Csbus
Ssbus
Ddhbs
gms
Pbu
Gsl
Jsbus
Gsbus
Rbs
Amb
Bksbus5
dsbus

Wsp
Rsb
Rgu
Ssm
Bbu
Bbbpu
Rgu
Sbs
Asm
Pvg
nsb
Rgs
Sls
Gst
Ggd
Tsm
Ksm
Vor
Hal

bbt
Rmb
sab
Ptm
Rpp
Jmb
Gsb
Abd
Jmb
Mks
Syp
Bml
Pls
काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ।
शनिबार आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट काङ्ग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली काङ्ग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ,’ बैठकमा महामन्त्री गगन कुमार थापाले भने।
काङ्ग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ । ‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली काङ्ग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ,’महामन्त्री थापाले भने।
