
Unsku
cjs
Pes
Sgr
Pbu
Gfs
Rgp
Srbpu
Djs
Rgp1
sbs
pku
Lnp
Ggp

nsb
Gst
Rgs
Hal
Pvg
Rgu
Sbs
Ggd
Wsp
Vor
Ksm
Rgu
Sls
Rsb
Asm
Bbu
Bbbpu
Ssm
Tsm

Rpp
Abd
Jmb
Jmb
Mks
Gsb
Rmb
sab
Pls
bbt
Ptm
Bml
Syp
काठमाडौं । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज बहस सुरु भएको छ।
त्यस्तै उनीहरुबीच उच्च अदालत बुटवलमा न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस सुरु भएको हो । रविको तर्फबाट बहसमा महेन्द्र पाण्डेय, नारायण कँडेल लगायतका कानुन व्यवसायी सहभागी छन्।
यस्तै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या १ मा थियो । यस अघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो ।
त्यस्तै लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
