
Pbu
Usb
Dus
ksb
Sgp
Rgp
Dbs
Jns
lnp
Ggp
Lks
Lnp
Rgp
Ggp
Rgp
Rgp
Asb


काभ्रेपलान्चोक । काभ्रेमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर–४,ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
