
Rgp
ksb
Lnp
Asb
Sgp
Ggp
Dus
Lks
Rgp
Pbu
Dbs
Jns
Ggp
Usb
Rgp
Rgp
lnp


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई दिइएको छ ।
त्यस्तै नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषण गर्नका लागि काफ्लेलाई मंगलबार केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
