
Nsb
jsb
Ksb
Usb
Ssb
Ssb
Tgp
Rks
Csb
Bsn
Rsb
Ksb
Ppu
Ksb
Gsb

Usb
Ssb
Gsb
Tsb
Hl1

Nps
ptl
Rgu
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ ।
गृहमन्त्री स्तरीय निर्णय अनुसार,मन्त्रालय मातहतका दुई विभागका महानिर्देशक सहित ललितपुर,मोरङ, रुपन्देही लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।

