शिबु खनाल शुक्रबार, कार्तिक ०७, २०८२

दाङ । क्षतिपूर्तिको माग गर्दै बन्द गरिएको लमही -भालुवाङ सडकखण्ड खुलाइएको छ । वडा प्रहरी कार्यालय लमहीमा बस समितिसंग छलफल गरि पीडित पक्षकाे माग पूरा गर्ने सहमति जुटेपछि पीडित पक्षले बन्द सडक खुलाएका हुन् ।

कार्तिक ६ गते भाइटिकाकाे दिन दिदीकाे हातबाट टीका थापेर घर फर्किने क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गेखाेला निवासी ६६ वर्षिय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिदा घटनास्थलमै मृत्युु भएको थियो ।

त्यस्तै पीडित पक्षले क्षतिपूर्ति बमाेजिम दशलाख माग गर्दै आएका छन्। मृतककाे शव अहिलेसम्म लमही अस्पतालमा राखिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]