
Ksbus
Lsbus
Gsbus
Nssbus7
bpmhl
Csbus
Ksbus
dsbus
Ssbus
Ssbus
Gsl
Bksbus5
Jsbus
Pbu
Rsbus
Ssbus
Bsbus
gms
Ksbus

Sbs
Hal
Sls
Tsm
nsb
Bbu
Vor
Asm
Rgu
Ksm
Bbbpu
Rgs
Wsp
Rsb
Gst
Ssm
Rgu
Ggd
Pvg

Ptm
Syp
Jmb
Rmb
sab
Abd
Gsb
Mks
Rpp
Jmb
Pls
bbt
Bml
काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना रहेका छन् । यसअघि प्रहरीले सञ्जि दाहाललाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
त्यस्तै जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन रहेका छन् ।
